फुल कन्ट्याक्ट कराँतेमा गण्डकी, आर्मी र सशस्त्रलाई समान ३ स्वर्ण

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७९
Karate

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी प्रदेश, नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३/३ स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र पुरुषातर्फ ६०—६५ केजी तौल समूहमा स्वर्ण जितेको हो । सशस्त्र प्रहरी बलले महिलातर्फको ४५ केजी मुनि र ५० केजी मुनि तौल समूह र पुरुषतर्फको ४५ केजी मुनि तौल समूहमा स्वर्ण जितेको हो ।
best sex toys
buy sex toys near me
best place to buy sex toys
adult sex toys
best male sex toys
best couples sex toys
best couples sex toys
cheapest adult sex toys
best sex toys
online sex toys
male sex toys
best homemade sex toys for men
online adult sex toys
Adult Sex Toys for couples
couples sex toys
best mens sex toys
top lesbian sex toys
adam and eve adult sex toys
diy sex toys for men
best sex toy website
sex toys online
sex toys for sale
sex toys vibrators
best sex toys for men
adam eve sex toys
couple sex toys
best male sex toys
best sex toy for couples
top couples sex toys
best sex toy
sex toys for beginners
sex toys for couples
best sex toys for couples
male sex toys
best sex toys for men
cock ring sex toy
silicone ass sex toy
female sex toys
best sex toy
cheap adult sex toys
best sex toy store

खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए । पुरुषतर्फकै ६०—६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जिते । पुरुष तर्फकै ५५—६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशान लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।

पुरुषतर्फकै ५०—५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए । यसैगरी ४५—५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने वागमतीका राइले रजतमा चित्त बुझाए । ४०—४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५—४० तौल समूहमा गण्डकीका अभिसेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए ।

महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले वागतमी प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् । ५०—५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् । ४५—५० केजी तौल समूहमा सशस्त्र प्रहरीकी करिष्मा कार्कीले वागमती प्रदेशकी नविना घमाललाई पराजित गरी स्वर्ण जित्दा  घमालले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् ।

महिलातर्फको ३५—४० तौलक केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए । पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको थियो ।

फुल कन्ट्याक्ट कराँतेमा स्वर्ण नतिजा
१. गण्डकी ३ स्वर्ण
२. नेपाल आर्मी ३ स्वर्ण
३. सशस्त्र प्रहरी ३ स्वर्ण
४. मधेश प्रदेश १ स्वर्ण
५. नेपाल प्रहरी १ स्वर्ण
१२ विधामा एक खेल स्थगित

फुल कन्ट्याक्ट कराँतेका पदकधारी खेलाडीहरु

४० केजी मुनि

१. अभिशेक डिमडुङ गण्डकी स्वर्ण पदक
२. सागर थिङ नेपाल आर्मी रजत पदक
३. शुभम पासवान प्रदेश १ कास्य पदक
४. अर्मन सफी मधेश प्रदेश कास्य पदक

४५ केजी मुनि

१. सुनील तामाङ शसस्त्र प्रहरी स्वर्ण पदक
२. राजकुमार यादव नेपाल आर्म रजत पदक
३.नारायण विक गण्डकी प्रदेश कास्य पदक
४.गोविन्द गौतम चौहान मधेश प्रदेश कास्य पदक

५० केजी मुनि

१. अनीष बुढामगर गण्डकी प्रदेश स्वर्ण पदक
२. विजय राई वागमती प्रदेश स्वर्ण पदक
३. वीरेन्द्र बोहोरा कर्णाली प्रदेश कास्य पदक
४. शुसाङ श्रेष्ठ नेपाल प्रहरी कास्य पदक

५५ केजी मुनि

१. धरमिन्दर राम मधेश प्रदेश स्वर्ण पदक
२. चोकबहादुर बुढाथोकी नेपाल आर्मी रजत पदक
३. पासाङ तामाङ गण्डकी प्रदेश कास्य पदक
४.गोरखबहादुर नगरकोटी सशस्त्र प्रहरी कास्य पदक
६० केजी मुनि

१. शुशान लामिछाने नेपाल प्रहरी स्वर्ण पदक
२. विकास गुरुङ नेपाल आर्मी रजत पदक
३. धमप्रकाश खड्का सशस्त्र प्रहरी कास्य पदक
४. मोशेस कुमाल कुमाल गण्डकी प्रदेश कास्य पदक

६५ केजी मुनि

१. सनी सिंह नेपाल आर्मी स्वर्ण पदक
२. शिव भुजेल गण्डकी प्रदेश रजत पदक
३. दिलीप यादव लुम्बिनी प्रदेश कास्य पदक
४. दिशान तामाङ एनआरएनए कास्य पदक

खुला तौल समूह

१. विनय सिंह नेपाल आर्मी स्वर्ण पदक
२. रुपक नेपाली गण्डकी प्रदेश रजत पदक
३. सुजित खड्क मधेश प्रदेश कास्य पदक
४. अमीर देउवा नेपाल प्रहरी कास्य पदक

महिलातर्फ

४५ केजी मुनि

१. रिना माझी सशस्त्र प्रहरी स्वर्ण पदक
२. अञ्जना ढुंगेल नेपाल प्रहरी रजत पदक
३. उषा रावल सुदूरपश्चिम प्रदेश कास्य पदक
४.एकता कुमाल वागमती प्रदेश कास्य पदक

५० केजी मुनि

१. करिष्मा कार्की सशस्त्र प्रहरी स्वर्ण पदक
२. नविना घलान वागमती प्रदेश रजत पदक
३. प्रमिला भूमि सुदूरपश्चिम कास्य पदक
४. अतुपा नेपाली नेपाल आर्मी कास्य पदक

५५ केजी मुनि

१.धनी रानामगर गण्डकी प्रदेश स्वर्ण पदक
२. पत्रिका चन्द नेपाल आर्मी रजत पदक
३. अम्बिका भुजेल सशस्त्र प्रहरी कास्य पदक
४. अस्मिता धरेल मधेश प्रदेश कास्य पदक
खुला तौल

१. मञ्जु विक नेपाल आर्मी स्वर्ण पदक
२.निशा बोहोरा वागमती प्रदेश रजत पदक
३. शिवानी श्रेष्ठ सशस्त्र प्रहरी कास्य पदक
४. ममिता बोहोरा सुदूरपश्चिम प्रदेश कास्य पदक

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width