अमेरिकी डिभीको आवेदन खुल्यो

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७९
diversity-visa-2024

पोखरा । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

आवेदन दिनको लागि  https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डिभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width