कक्षा १२ को पूरक परीक्षा केन्द्र निर्धारण

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७९
rastarya-parikshya-board

पोखरा ।  राष्ट्रिय परीक्षा बोडको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ। परीक्षा आगामी ३०–३१ असोजमा सञ्चालन हुनेछ।

कार्यालयले गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको परीक्षामा ननग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि ९पूरक० परीक्षाका लागि परीक्षा केन्द्र तोकेको हो।

नतिजाअनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएकामध्ये ग्रेड वृद्धि दिन पाउने ९दुई विषयसम्म दिन पाउने० एक लाख ३० हजार ८७८ जनाले दिन पाउनेछ।

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ सहभागी भएका थिए।

Related News

सम्बन्धित समाचार

  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…

hero news full width