भूर्तेललाई अवार्ड

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७९
award

पोखरा । पोखरेली निर्देशक शिवराजा भूर्तेलले उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन् । काठमाडौंमा हालै आयोजित एनइए अवार्ड समारोहमा भूर्तेलले ‘वनमान्छे’ गीतको म्युजिक भिडियोबाट अवार्ड हात पारेका हुन् ।

पोखरामा रहेर छोटो समयमै उत्कृष्ट म्युजिक भिडियो निर्देशन, छांयाकन सम्पादन गर्दै आएका उनले तेस्रो पटक अवार्ड हात पारेका हुन् । उनले यसअघि पनि निर्देशन र छायांकनमा अवार्ड पाएका थिए ।

समारोह पूर्व प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा ‘सुनकेशरी’ को मञ्चन सुरु

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०७९
    पोखरा । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘सुनकेशरी’ को मञ्चन सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको संस्कृतिविद्…
  • हिमाली सांस्कृतिक परिवारमा ज्ञान

    आदर्श समाज सम्वाददाता भाद्र ५, २०७९
    पोखरा । हिमाली सांस्कृतिक परिवारको ११ औं अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।…
  • ‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री

    विजय नेपाल भाद्र २, २०७९
    पोखरा । सधैं मुस्काइरहने अग्ला कदका डब्बु क्षत्रीको गीतसंगीतमा उचाइ पनि चुलिंदो छ । आफ्नो थुप्रै विधागत परिचय भए पनि…
  • हरिदवीको ‘यो घरमा लच्छिन छैन’

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । महिलाहरुको महान् पर्व हरितालिका तीज आउन २ सातामात्र बाँकी छ । तीजेभाखाका गीतसंगीतले सहरबजारमा तीज नजिकिंएको आभाष दिलाउन…
  • फिल्म राम्रो बुझेको छु : केसी

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्…

hero news full width