भूर्तेललाई अवार्ड

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७९
award

पोखरा । पोखरेली निर्देशक शिवराजा भूर्तेलले उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन् । काठमाडौंमा हालै आयोजित एनइए अवार्ड समारोहमा भूर्तेलले ‘वनमान्छे’ गीतको म्युजिक भिडियोबाट अवार्ड हात पारेका हुन् ।

पोखरामा रहेर छोटो समयमै उत्कृष्ट म्युजिक भिडियो निर्देशन, छांयाकन सम्पादन गर्दै आएका उनले तेस्रो पटक अवार्ड हात पारेका हुन् । उनले यसअघि पनि निर्देशन र छायांकनमा अवार्ड पाएका थिए ।

समारोह पूर्व प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • धैर्यता र आशाको फिल्म ‘हल्कारा’

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८०
    पोखरा । नेपाली फिल्म ‘हल्कारा’ शुक्रबारदेखि देशभर व्यावसायिकरुपमा प्रदर्शनमा आउँदैछ । अन्तर्राष्ट्रिय अवार्डसमेत जितिसकेको ‘हल्कारा’ लाई लिएर फिल्म युनिट भने…
  • विद्युतीय पाश्र्वचित्र सम्बन्धी छलफल

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८०
    पोखरा । विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्यांक संकलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले २६ देखि ३२ नं.वडाका जनप्रतिनिधिसहित स्थानीय टोल…
  • पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८०
    पोखरा । नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । वैशाख २८ गतेदेखि ३ दिनसम्म…
  • सिरिज ‘ब्रह्माण्ड’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८०
    पोखरा । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले ‘ब्रह्माण्ड’ नामक सिरिज निर्माण गर्ने भएको छ । सस्पेन्स फिल्मी ड्रामा र…
  • ‘बुलाकी’ को प्रदर्शन रोकिने   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८०
    काठमाडौं ।  गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो…

hero news full width