कोरोनाबाट बच्न मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न सरकारको आग्रह

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७९
Ministry-of-Health-and-Population

पोखरा । सरकारले कोरोनाबाट बच्न मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत सर्वसाधारणलाई विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको हो ।

यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ । खोप नलगाएकाहरूले लगाउन पनि उनले आग्रह गरेका छन् । कसैलाई कोरोना लागे उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width