सहजकर्ता र सूचीकार तालिम

आदर्श समाज सम्वाददाता
असार २०, २०७९
Talim

पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको सीप र ज्ञानलाई व्यवहारमा कार्यान्यन गर्नुपर्नेमा जोड दिएकी छन् ।

पोखरा महानगर र गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालित निशुल्क इसिडी सहजकर्ता तालिम (मन्टेश्वरी अवधारणा) र सहायक सूचीकार तालिमको समापन कार्यक्रममा उपप्रमुख गुरुङले सो कुरा बताएकी हुन् । तालिम ६५ दिनसम्म चलेको थियो ।

उपप्रमुख गुरुङले पोखरा महानगरले नागरिकलाई व्यावसायिक र उद्यमी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवन प्रजापती, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, गण्डकी बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिना लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना…
  • गल्फ लुब्रिकेन्टको डिलर मिट

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लि.ले हालै आफ्नो डिलर मिट सम्पन्न गरेको छ । २…
  • पोखरामा मनाइयो विश्व आदिवासी दिवस

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । २८ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मंगलबार नेपालसहित विश्वभर विविध कार्यक्रम मनाइएको छ । पर्यटकीय नगरी पोखरामा पनि…
  • प्रेस युनियन पदाधिकारीको सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पोखरामा सम्मान गरिएको छ । प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको…
  • ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    हेमजा । नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण गापा १,२,३ उपशाखा ढिकुरपोखरीले रेडक्रस परिचयात्मक कार्यक्रम तथा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण गरेको छ ।…

hero news full width