पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको सीप र ज्ञानलाई व्यवहारमा कार्यान्यन गर्नुपर्नेमा जोड दिएकी छन् ।
पोखरा महानगर र गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालित निशुल्क इसिडी सहजकर्ता तालिम (मन्टेश्वरी अवधारणा) र सहायक सूचीकार तालिमको समापन कार्यक्रममा उपप्रमुख गुरुङले सो कुरा बताएकी हुन् । तालिम ६५ दिनसम्म चलेको थियो ।
उपप्रमुख गुरुङले पोखरा महानगरले नागरिकलाई व्यावसायिक र उद्यमी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवन प्रजापती, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, गण्डकी बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिना लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
गल्फ लुब्रिकेन्टको डिलर मिट
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
प्रेस युनियन पदाधिकारीको सम्मान
ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९