पोखरा । छोरा स्वः राजेश कोइरालाको स्मृतिमा पस्र्याङ निवासी कृष्णप्रसाद÷सीता कोइराला परिवारले वाराही माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले बिहीबार एक कार्यक्रमबीच १ लाख ५१ हजारको अक्षयकोष स्थापना गरेका हुन् । कोषमार्फत् बिरामी विद्यार्थीको उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्रीले कोषदातालाई धन्यवाद ज्ञापन गर्दै असल कर्मको अनुशरण सबैले गर्नुपर्नेमा जोड दिए । प्रधानाध्यापक शिवप्रसाद भण्डारीले कोष तथा सहयोगदाता कोइराला परिवारबारे चर्चा गरे । कार्यक्रम सञ्चालन शिक्षक सुरेशकुमार पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९