पोखरा । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको नयाँ कार्य समिति चयन भएको छ । पोखरामा शनिबार भएको महासंघको तेस्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले वसन्त बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्ष सुर्दशन रेग्मी र द्वितीय उपाध्यक्ष भीम रसाइली, महासचिव मनोहर दाहाल, सचिव भीम शर्मा, कोषाध्यक्ष कोपिला श्रेष्ठ र सह–कोषाध्यक्षमा सूर्य पौडेल निर्वाचित भए ।
सदस्यहरु पुनम गुरुङ, घनश्याम गौतम, माधव तिवारी, गोविन्द सिग्देल, सन्दीप खत्री र गीता खनाल छन् । महासंघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मी र वरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले संयुक्त रुपमा अधिवेशन उद्घाटन गरेका थिए ।
महासंघ गण्डकीका अध्यक्ष महेन्द्र बजिमयको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य खगेन्द्र अर्यालले स्वागत र महासचिव वसन्त बास्तोलाले सञ्चालन गेरेका थिए ।
Related News
सम्बन्धित समाचार
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
कालीगण्डकी दोहन रोक्न साझा पहल
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९