मुद्रण उद्योग महासंघ गण्डकीमा वसन्त

आदर्श समाज सम्वाददाता
असार १९, २०७९
mudran udhyogd

पोखरा । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको नयाँ कार्य समिति चयन भएको छ । पोखरामा शनिबार भएको महासंघको तेस्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले वसन्त बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्ष सुर्दशन रेग्मी र द्वितीय उपाध्यक्ष भीम रसाइली, महासचिव मनोहर दाहाल, सचिव भीम शर्मा, कोषाध्यक्ष कोपिला श्रेष्ठ र सह–कोषाध्यक्षमा सूर्य पौडेल निर्वाचित भए ।

सदस्यहरु पुनम गुरुङ, घनश्याम गौतम, माधव तिवारी, गोविन्द सिग्देल, सन्दीप खत्री र गीता खनाल छन् । महासंघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मी र वरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले संयुक्त रुपमा अधिवेशन उद्घाटन गरेका थिए ।

महासंघ गण्डकीका अध्यक्ष महेन्द्र बजिमयको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य खगेन्द्र अर्यालले स्वागत र महासचिव वसन्त बास्तोलाले सञ्चालन गेरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    लमजुङ, १ भदौ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको तेस्रो अधिवेशनले नवराज पहाडीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।…
  • सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    पोखरा । गण्डकीका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले समाजमा भएका विकृति, विसंगति न्युनीकरणमा सामुदायिक सेवा केन्द्रले खेलेको…
  • लक्ष्य बढी मुद्दा फछ्र्यौट

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    वालिङ । स्याङ्जा जिल्ला अदालतले लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आर्थिक वर्ष २०७८/०७९ का लागि ७…
  • गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । २०७२ को विनासकारी गोरखा भूकम्पका कारण घर भत्किएका पीडितलाई राख्न सरकारले पालुङटारमा साढे १५ करोड लागतमा १ सय…
  • कालीगण्डकी दोहन रोक्न साझा पहल   

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    बलेवा ।  कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका…

hero news full width