बिहानी सहकारीको वृद्धाश्रममा सहयोग

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
bihani~

पोखरा । श्री बिहानी बचत तथा ऋण सहकारी संस्था लि.को १४ औ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको छैटौ दिन सहेलाको पाखा वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ । कार्यक्रममा २३ हजार बराबरको खाद्यान्न वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख अनुज पौडेलले जानकारी दिए ।

संस्थाका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ रहेको कार्यक्रम संयोजक प्रमोदकुमार पौडेलले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने…
  • रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना…
  • अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले सेवाग्राहीको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर पोखरा…
  • लागुऔषधसहित ४ पक्राउ

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कास्की तथा मातहतका कार्यालयबाट खटेको प्रहरी…
  • गल्फ लुब्रिकेन्टको डिलर मिट

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लि.ले हालै आफ्नो डिलर मिट सम्पन्न गरेको छ । २…

hero news full width