पोखरा । सिद्धार्थ क्लब पोखराको अधिवेशनले प्रमोदनारायण श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ । इन्दिरा मर्सानी श्रेष्ठ प्रथम उपाध्यक्ष, ओमनाथ अधिकारी द्वितीय उपाध्यक्ष, विनोदप्रसाद श्रेष्ठ निर्देशक, रवि मर्सानी सचिव, देवेन्द्र पराजुली कोषाध्यक्ष, नवराजकुमार गोठाजु सहसचिव र योजना मर्सानी, विकास श्रेष्ठ, प्रदीपकुमार मुल्मी, सुनील श्रेष्ठ सदस्य निर्विरोध चयन भए ।
सल्लाहकार समिति संयोजक सुमनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष राम श्रेष्ठ र आजीवन सदस्य शाल्भी बास्तोला मर्सानीलगायतले संस्थाको गरिमालाई कायम गर्दै समुदाय रुपान्तरणका कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष तीर्थ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव नवराज कुमार गोठाजूले गरेका थिए । द्वितीय उपाध्यक्ष विजया श्रेष्ठलेले स्वागत गरेको उक्त कार्यक्रम संयोजन दिलीपकुमार श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना
विद्यालयलाई फर्निचर सहयोग
लेखनाथ उद्योग वाणिज्य संघमा वक्तृत्वकला
मेयर आचार्यद्वारा नगर विकासमा पदभार
पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९