सिद्धार्थ क्लबको अधिवेशन

आदर्श समाज सम्वाददाता
असार ५, २०७९
Siddartha club

पोखरा । सिद्धार्थ क्लब पोखराको अधिवेशनले प्रमोदनारायण श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ । इन्दिरा मर्सानी श्रेष्ठ प्रथम उपाध्यक्ष, ओमनाथ अधिकारी द्वितीय उपाध्यक्ष, विनोदप्रसाद श्रेष्ठ निर्देशक, रवि मर्सानी सचिव, देवेन्द्र पराजुली कोषाध्यक्ष, नवराजकुमार गोठाजु सहसचिव र योजना मर्सानी, विकास श्रेष्ठ, प्रदीपकुमार मुल्मी, सुनील श्रेष्ठ सदस्य निर्विरोध चयन भए ।

सल्लाहकार समिति संयोजक सुमनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष राम श्रेष्ठ र आजीवन सदस्य शाल्भी बास्तोला मर्सानीलगायतले संस्थाको गरिमालाई कायम गर्दै समुदाय रुपान्तरणका कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष तीर्थ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव नवराज कुमार गोठाजूले गरेका थिए । द्वितीय उपाध्यक्ष विजया श्रेष्ठलेले स्वागत गरेको उक्त कार्यक्रम संयोजन दिलीपकुमार श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना बिहीबार भएको छ । सातौं साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति…
  • विद्यालयलाई फर्निचर सहयोग

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पोखरा र ग्रामीण स्वाबलम्बन साना किसान कृषि सहकारी, अर्जुनचौपारीको…
  • लेखनाथ उद्योग वाणिज्य संघमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो रजत वर्षका अवसरमा शुक्रबार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । रजत वर्ष विविध…
  • मेयर आचार्यद्वारा नगर विकासमा पदभार

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समितिको अध्यक्षको समेत पदभार ग्रहण गरेका छन् । सहिदचोकस्थित कार्यालयमा…
  • पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग

    रासस असार १७, २०७९
    गण्डकी । पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन् ।…

hero news full width