विद्यार्थीद्वारा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
असार ५, २०७९
plantation

पोखरा । पृथ्वीनारायण क्याम्पस बिबिए पढ्ने विद्यार्थीले बिबिए भवन परिसरमा वृक्षरोपण गरेका छन् ।

पिएनसी बिबिए सर्कलको आयोजनामा भएको कार्यक्रममा सहप्राध्यापक डा. वीरबहादुर कार्की र सर्कलका अध्यक्ष विजय लम्सालले संयुक्त रुपमा कल्कीको बेर्ना सारेर कार्यक्रम सुरुआत गरेका थिए ।

कार्यक्रममा कल्की, रुद्राक्ष, धुपी, अमला लगायत विभिन्न जातका ३० बेर्ना रोपिएको विद्यार्थी आकृति रानाभाटले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना बिहीबार भएको छ । सातौं साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति…
  • विद्यालयलाई फर्निचर सहयोग

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पोखरा र ग्रामीण स्वाबलम्बन साना किसान कृषि सहकारी, अर्जुनचौपारीको…
  • लेखनाथ उद्योग वाणिज्य संघमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो रजत वर्षका अवसरमा शुक्रबार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । रजत वर्ष विविध…
  • मेयर आचार्यद्वारा नगर विकासमा पदभार

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समितिको अध्यक्षको समेत पदभार ग्रहण गरेका छन् । सहिदचोकस्थित कार्यालयमा…
  • पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग

    रासस असार १७, २०७९
    गण्डकी । पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन् ।…

hero news full width