पोखरा । स्टेप बाइ स्टेप मावि, मासबारमा कक्षा ९ र १० का विद्यार्थीबीच अंगे्रजी वक्तृत्वकला प्रतियोगिता भएको छ ।
प्रतियोगितामा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले वक्तृत्वकला व्यक्तित्व विकासको महत्वपूर्ण विषय भएको भन्दै सम्पूर्ण विद्यार्थीले यस्ता कार्यक्रममा भाग लिएर व्यक्तित्व विकास गर्ने हौसला दिए ।
संस्थापक निर्देशक रमाकान्त बरालले विद्यार्थी जीवनमा सिकेका वक्तृत्वकला जस्ता कुरा जीवनभर काम लाग्ने भएकाले भाग लिएर अगाडि बढ्न सुझाव दिए ।
प्रतियोगितामा समुह ‘ए’ बाट रोशनी पाठक प्रथम, कमलबहादुर क्षत्री र उन्नति बराल द्वितीय, अगत्स्य बस्याल तृतीय तथा करुणा सिरिस र सुदर्शन बराल सान्त्वना हुन सफल भए । समूह ‘बि’ बाट प्रकृति शर्मा, प्रकृति भण्डारी, प्रियांका शर्मा तथा चर्चा लामिछाने र प्राप्ति अधिकारी क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो भए । विद्यालयका अंग्रेजी विभाग प्रमुख रुपेश पौडेल र लक्ष्मण भण्डारीले मूल्यांकन गरेको कार्यक्रमको सञ्चालन विज्ञान विभाग प्रमुख युवराज लामिछानेले गरेका थियो ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१