पोखरा । प्रतिभा माध्यमिक विद्यालय, नदीपुरले विभिन्न व्यक्तिलाई विभिन्न विधामा जिम्मेवारी दिनुका साथै वार्षिक कार्ययोजना प्रस्तुत गरेको छ ।
विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको संयोजकत्वमा शुक्रबार विद्यालयमा सञ्चालित कार्यक्रममा यस वर्षको लागि विद्यालय प्रशासकरुपमा रामबन्धु पोखरेल, अंग्रेजी विभाग तथा अतिरिक्त क्रियाकलाप प्रमुखमा प्रकाश अधिकारी, गणित विभागका विभागीय प्रमुखमा विद्यालयका सहप्राचार्य विश्वमोहन पौडेललाई जिम्मेवारी दिएको छ ।
यसैगरी सामाजिक विषयका विभागीय प्रमुखमा सहप्राचार्य प्रदीप खनाल, विज्ञान विषयका विभागीय प्रमुखमा हरि केसी, नेपाली विभागका विभागीय प्रमुखमा विष्णुप्रसाद पौडेल, खेलकुद प्रमुखमा लीलबहादुर गुरुङ, कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको ग्रेड सेसनको प्रमुखमा पद्मा पराजुली, कक्षा ४ देखि ६ सम्मको प्रमुखमा बिमला प्रधानलाई जिम्मेवारी सुम्पेको छ ।
कार्यक्रममा विषय प्रमुखको रोहवरमा वार्षिक पाठयोजना समेत बनाइएको थियो भने विद्यालयका सहआचार्य विश्वमोहन पौडेलले विद्यालयको यस वर्षको वार्षिक कार्ययोजना समेत प्रस्तुत गरेका थिए । साथै नयाँ शिक्षकशिक्षिकाको स्वागत समेत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१