पोखरा । रेन्वो एकेडेमिक होम्स्ले वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान, बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, दलित महिला सदस्य एवं पोखरा महानगरपालिका कार्यपालिका सदस्य मन्दिरा परियार, महिला सदस्य सेतीमाया गुरुङ, सदस्य बलराम पौडेल र आशीष भण्डारीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुली, प्राचार्य बाबुराम बराल, सहप्राचार्य खेम ढकाल र विद्यालयकी शैक्षिक प्रमुख प्रेमा दर्शनासहित विद्यार्थीले सम्मान गरेका हुन् ।
कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष बानियाँले आफ्नो कार्यकालमा विद्यालयसँग मिलेर विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्ने जानकारी गराए । अफ्नो वडाका कुनै पनि बालबालिका शिक्षाको घामबाट वञ्चित हुन नदिने र छात्रवृतिमार्फत सबैलाई शिक्षाको पहुँच सरल र सहज बनाउने योजना रहेको उनले सुनाए ।
प्राचार्य बाबुराम बरालको सञ्चालन रहेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुलीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१