लायन्स सेतो गुराँसमा रेग्मी

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७९
lions seto guranss

हेमजा । लायन्स क्लब अफ पोखरा सेतो गुराँस वर्ष २०२२÷२३ को लागि किरण रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबकोे प्रथम उपाध्यक्ष विकास पुडासैनी, द्वितीय उपाध्यक्ष सावित्रा पौडेल, सचिव सिर्जना बास्तोला, कोषाध्यक्ष झंकनाथ देवकोटा, सहसचिव प्रकाश गौतम तथा सहकोषाध्यक्ष बृहस्पति पौडेल छनोट भए ।
भेलाले क्लब डाइरेक्टर परशुराम अधिकारी, मार्केटिङ चियरपर्सन दिनेश बास्तोला, मेम्बरसिप चियरपर्सन किरण सुवेदी, एलसीआइएफ कोर्डिनेटरमा बरुण तिमिल्सिना तथा क्लब सर्भिर चियरपर्सनमा लोकराज दाहाललाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ जे का गभर्नर धुव्र श्रेष्ठ प्रमुख अतिथि थिए । कार्यक्रममा ३२५ जे का मनोनीत क्याबिनेट सचिव मधुसुधन कोइराला, जोन चियरपर्सन बाबुराम सापकोटा, पोखरा लालीगुराँसका अध्यक्ष कपिलदेव शर्मालगायतले पनि शुभकामना दिए । कार्यक्रम संस्थापक अध्यक्ष वसन्त बास्तोलाको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width