स्वाभिमान सहकारीको पाँचौं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७९
swaviman

पोखरा । स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले पाँचौं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा सहकारी अध्यक्ष कमलबहादुर रेग्मीले शुभकामना मन्तव्य दिंदै सहकारीको समृद्धिका लागि प्रयास जारी राखेको बताए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष एवं सहकारी उपाध्यक्ष बिमला भण्डारीले सहकारीले समुुदायमा सहकार्य गर्ने बानीको विकास गरेको बताइन् । उनले यसलाई प्रगतिको बाटोमा लैजान सबैको साथ र सहयोग आवश्यक रहने जनाइन् ।

सहकारी सल्लाहकार देवीबहादुुर थापाले कोभिडको कारणले सुुस्ताएको यस क्षेत्रलाई उठाउन सबै मिलेर लाग्नुुपर्ने बताए । कार्यक्रममा सहकारी सल्लाहकार कर्णेल कृष्णबहादुुर खत्री, पदमबहादुुर थापा, गणेशबहादुुर केसी, उर्मिला खड्का, ऋण सदस्य लालबहादुुर रेग्मी लगायतले शुुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम संचालन सचिव साराबहादुुर पोखरेलले गरेका थिए ।

करिब ११ करोड लगानी रहेको सहकारीले पोखरा १७ बिरौटाबाट सेवा प्रदान गर्दै आएको छ । सहकारीमा ८ सय ४३ सेयर सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width