पोखरा । लुम्बिनी विकास बैंकले अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता गरेको छ ।
सम्झौतामा अनुसार लुम्बिनीले आफ्ना ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बंैकिङ सेवा प्रयोग गरि केबलकारको सेवा लिएवापत भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने छ । पोखराको सेदीदेखि सराङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।
बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । निरन्तर सहयात्रा भन्ने नाराका साथ लुम्बिनी विकास बैंकले उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
लक्ष्मी सनराइजको एक्स्टेन्सन शाखा
ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेनाबीच सम्झौता
ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता
ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान
ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१