पोखरा । ला ग्रान्डी इन्टरनेसनल कलेजमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । कलेजका बिसिए, बिबिए तथा बिपिएच कार्यक्रमका विभिन्न सेमेस्टरका विद्यार्थीबीच हुने गरी तीनदिने वार्षिक खेलकुद सुरु भएको हो ।
कलेजका प्रिन्सिपल इ. किरण केसीले रेफ्रीलाई बल हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका हुन् । कार्यक्रममा छात्रा तथा छात्रतर्फ फुटसल, भलिबल, बास्केटवल, ब्याडमिण्टन, टेबलटेनिस र चेस खेल खेलाइने छ । समापनमा विजेता, उपविजेता, सर्वाधिक स्कोरर तथा बेस्ट प्लेयरलाई पुरस्कार, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने कलेजका प्रशासक ज्ञानेन्द्र पौडेलले बताए ।
बिबिए कार्यक्रम संयोजक सुरज गौडेलले खेलले विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने भएकोले उत्साहित भएर खेल्न सुझाव दिए । कलेजमा हाल ३ संकायमा करिब ६ सय विद्यार्थी पढ्छन् ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटको आज समापन
एनप्याब्सन खेलकुद महोत्सव जारी
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१