हेमजा । विश्व वातावरण दिवसको उपलक्ष्यमा पोखरा ५ स्थित हिलसाइड अंग्रेजी स्कुलले वातावरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा शिक्षक सहभागी गराई स्थानीय गोलचौतारा, प्रगति टोल, एकलधारामार्गका प्ले कार्डसहित सडकमा सरसफाइ गरेको हो । त्यस्तै विद्यालय प्राङ्गणमा फलफूलका बिरुवा पनि रोपिएको छ ।
विद्यार्थीमा वातावरणसम्बन्धी शिक्षा तथा व्यावहारिक ज्ञान दिन सकेमात्र दिवसले सार्थकता पाउने उद्देश्यका साथ यो दिवस मनाइएको शिक्षक सन्तोष लामिछानेले जानकारी दिए । त्यस अवसरमा अधिकांश प्लास्टिक र गुट्खाका खोलहरु संकलन गरिएको छ ।
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
मंसिर २२, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८११० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
मंसिर २१, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
मंसिर २१, २०८१शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
मंसिर १६, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१