लेखनाथ । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । पोखरा २६ र २७ का वडाध्यक्ष क्रमशः नरेन्द्र थापा र पूर्णकुमार गुरुङले पहिलो रक्तदाता समीक्षा गिरी र विश्वनाथ त्रिपाठीलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान शुभारम्भ गरेका थिए ।
कार्यक्रममा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा, पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, २८ औं पटक रक्तदान गरेका सहकारी सदस्य सुरजजंग राणा लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव नवराज तिवारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९