पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन नेपालको आयोजनामा उद्घोषण तालिम सञ्चालन गरेको छ । एसइई दिएर बसेका किशोर किशोरीको बोल्ने कलाको विकास गर्दै उनीहरुमा आत्माविश्वास जागृत होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको चिल्ड्रेन नेपालकी शारदा शार्माले बताइन् । रेडियो सफलताका संयोजक सञ्चारकर्मी मधु अधिकारीले तालिममा सहजीकरण गरेका थिए । उनले विद्यार्थीको उज्जवल भविष्यका लागि बोल्ने कला अपरिहार्य भएको बताए ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली शर्माले तालिमले सहभागी किशोर किशोरीको जीवनमा ठूलो अर्थ राख्ने विश्वास व्यक्त गरे । कार्यक्रम सञ्चालन तालिममा सहभागी प्रशिक्षार्थी कल्पना आसामीले गरिन् । तालिममा २५ जना सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९