प्रेस युनियनलाई १ लाख सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७९
union myagdi

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटेल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गरेकी छन् ।

आफ्ना श्रीमान् राम गौचनको स्मृतिमा उनले प्रेस युनियनको अक्षयकोषलाई सोमबार १ लाख रुपैयाँ सहयोग गरेकी हुन् ।

उक्त रकम गौचनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, केन्द्रीय पार्षद सदस्य हरिकृष्ण गौतम र युनियन म्याग्दीका उपाध्यक्ष धनिलाल गर्बुजालाई हस्तान्तरण गरिन् । म्याग्दीमा क्रियाशील पत्रकारको आपतकालीन सहयोगको लागि स्थापित ५ लाखको अक्षयकोषमा हालसम्म करिब साढे २ लाख रुपैयाँ सहयोग प्राप्त भएको सचिव राम्जालीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अरुणा र प्रदीप वर्ष खेलाडी

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा, १८ असार । भलिबल खेलाडी अरुणा शाही र टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद…
  • जिसस कास्कीको वार्षिक समीक्षा

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जिल्लाको वार्षिक समीक्षा गरिएको छ । पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रतिनिधि…
  • कांग्रेस गण्डकी सभापतिद्वारा पहिरो अवलोकन

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । नेपाली कांगे्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पोखराको हेमजामा गएको बाढीपहिरोको अवलोकन गरेका छन् । उनले अति समस्यामा…
  • जोखिमयुक्त घुम्तीमा ‘कन्भेक्स मिरर’

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । पर्यटकीयस्थल घान्द्रुक जाने सडकखण्डको जोखिमयुक्त घुम्तीमा लामा फाउण्डेशन घान्द्रुकले कन्भेक्स मिरर राखेको छ । अन्नपूर्ण गाउँपालिका १० र…
  • खानेपानीमा इ–कोली जीवाणु भेटियो

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    लमजुङ । जिल्लाका ४ नगरपालिकामा वितरण हुने खानेपानीमा इ–कोलीका जीवाणु फेला परेका छन् । यसले लामखुट्टेबाट सर्ने रोगको भय देखिएको…

hero news full width