पाेखरा । पोखरा महानगरपालिकामा एमालेबाट मेयर उम्मेदवार रहेका कृष्णबहादुर थापाकै वडामा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
पोखरा महानगरपालिका १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी हुँदा एमाले उम्मेदवार राजेश गुरुङ १ सय ४८ मतले पराजित भएका हुन् । तिमिल्सिनाले ३ हजार ३ सय १८ मत प्राप्त गर्दा गुरुङले ३ हजार १ सय ७० मत ल्याए । वडा सदस्यमा भने चारै जना एमालेबाट आएका छन् ।
Related News
सम्बन्धित समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९