पाेखरा। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ७ हजार ३१४ मतको अग्रता बनाएकी छन्। ८८ हजार २८४ मत गणना गर्दा दाहालले ३४ हजार ६८४ मत प्राप्त गरेकी छन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २७ हजार ३७० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार७२० मत प्राप्त गरेका छन्।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३६ हजार ८९३ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार हिमला गुरुङले २१ हजार ६२१ मत प्राप्त गरेकी छन्।
अहिले वडा नम्बर १८ र १९ को मत गणना भइरहेको छ। १९ नम्बर वडामा ११०२ मत गणना हुँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३८७ मत प्राप्त गर्दा एमाले उम्मेदवारले ६५४ मत प्राप्त गरेका छन्।
वडा नम्बर १८ मा ३८१५ मतगणना हुँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले १५ हजार मत प्राप्त गर्दा एमाले उम्मेदवारले १६ हजार ६७ मत प्राप्त गरेका छन्।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१