करिब ७ सय स्थानीय तहको परिणाम सार्वजनिक : हेर्नुहाेस वडाध्यक्षदेखि प्रमुखसम्मकाे सूची

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७९
Election Commision Nepal1

पाेखरा ।  स्थानीय तह निर्वाचनको मतगणना विवरण आउने क्रम जारी छ । शनिबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा उल्लेख भए अनुसार  ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

५ महानगरपालिकासहित केही पालिकाको परिणाम आउन बाँकी छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जित हात पारेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि कांग्रेसकै अग्रता कायम छ ।

प्रमुख/अध्यक्ष

नेपाली कांग्रेस ३०७
नेकपा एमाले १८८
नेकपा माओवादी केन्द्र १२०
जनता समाजवादी पार्टी १९
नेकपा एकीकृत समाजवादी०१३
अन्य राजनीतिक दल तथा स्वतन्त्र ५२

उपप्रमुख /उपाध्यक्ष
नेपाली कांग्रेस २८१
नेकपा एमाले २१३
नेकपा माओवादी केन्द्र १२५

नेकपा एकीकृत समाजवादी १८
जनता समाजवादी पार्टी २९
अन्य राजनीतिक दल तथा स्वतन्त्र ४७

वडा अध्यक्ष
नेपाली कांग्रेस २५२३
नेकपा एमाले २०२२
नेकपा माओवादी केन्द्र १०२६
जनता समाजवादी पार्टी २६७
अन्य राजनीतिक दल तथा स्वतन्त्र ५५५

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग