पोखरा । नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकी प्रदेश समितिको छैटांै प्रदेश अधिवेशनले पदमबन्धु पोखरेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अडानका केन्द्रीय महासचिव झलकमणि लम्सालको संयोजकत्वमा बनेको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन गराएको नव निर्वाचित सचिव पदम जिसीले जानकारी दिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका परिषद् सदस्य तथा समितिका अध्यक्ष केशबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले उद्घाटन गरेका थिए ।
समितिका सचिव पदमबन्धु पोखरेलले सञ्चालन गरेको कार्यक्रममा अडान केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेल, केन्द्रीय समिति सल्लाहकार सूर्यप्रसाद अधिकारी र माधवप्रसाद पराजुली, उपाध्यक्ष चन्द्रबहादुर थापा, सदस्य चन्द्रबहादुर सुवेदी र महासचिव झलकमणि लम्सालले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९