नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७९
auditer 6th agm pressf

पोखरा । नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकी प्रदेश समितिको छैटांै प्रदेश अधिवेशनले पदमबन्धु पोखरेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अडानका केन्द्रीय महासचिव झलकमणि लम्सालको संयोजकत्वमा बनेको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन गराएको नव निर्वाचित सचिव पदम जिसीले जानकारी दिए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका परिषद् सदस्य तथा समितिका अध्यक्ष केशबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले उद्घाटन गरेका थिए ।

समितिका सचिव पदमबन्धु पोखरेलले सञ्चालन गरेको कार्यक्रममा अडान केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेल, केन्द्रीय समिति सल्लाहकार सूर्यप्रसाद अधिकारी र माधवप्रसाद पराजुली, उपाध्यक्ष चन्द्रबहादुर थापा, सदस्य चन्द्रबहादुर सुवेदी र महासचिव झलकमणि लम्सालले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • विद्यालयलाई फर्निचर सहयोग

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पोखरा र ग्रामीण स्वाबलम्बन साना किसान कृषि सहकारी, अर्जुनचौपारीको…
  • बजेटमा नबुझी माइस पर्यटन

    आदर्श समाज सम्वाददाता असार १२, २०७९
    पोखरा । विगत केही वर्षदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग उठिरहेको छ । तर यहाँ अझै पनि हजारौं पर्यटक…
  • पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख

    विजय नेपाल असार १०, २०७९
    पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ ।…
  • पुतलीबजारको बजेट झण्डै १ अर्ब

    आदर्श समाज सम्वाददाता असार ९, २०७९
    स्याङ्जा। पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।…
  • बजेटमा निजी क्षेत्रको असन्तुष्टी

    आदर्श समाज सम्वाददाता असार ५, २०७९
    पोखरा । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रदेशको बजेट अधिकांश पुरानै कार्यक्रम ल्याएको र बजेटले प्राथमिकता छुट्याउन नसकेको टिप्पणी…

hero news full width