पोखरा । युवा बौद्ध संघ, नदीपुरले २५६६ औं बुुद्धजयन्ती अवसरमा शनिबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।
पहिलो दिन निशुल्क स्वास्थ्य शिविर भयो । शिविरमा करिब ३ सय बढीले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए । उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायत परीक्षण गरिनुुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो ।
संघका अध्यक्ष सुदीप प्रधानांगले आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडावासी एवं सम्पूूर्ण पोखरेलीलाई सहभागिताको लागि अनुरोध गरे । सोमबार साइकल र्यालीसमेत आयोजना गरिने छ ।
पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त र्याली घेछेलिङ गुुम्बा दीपहुँदै, सुुखावती गुम्बादेखि अनदुुँस्थित शान्ति स्तुपासम्म हुने ¥याली संयोजक रवि उदासले बताए । बुुद्धजयन्ती अवसरमा जेठ २ मा बृहत कार्यक्रम हुनेछ ।
Related News
सम्बन्धित समाचार
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
hero news full width
मुख्य समाचार
गाउँपालिका अध्यक्षको सपथ
मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९