पोखरा । वडालाई प्रविधिमैत्री बनाउन वडाध्यक्षमा आफ्नो उमेद्वारी रहेको पोखरा २३ का एमाले त्रउमेद्वार शिवलाल पराजुलीले बताएका छन् । पोखरा २३ मा एमालेको चुनाव केन्द्रित घरदैलो कार्यक्रममा उनले वडालाई प्रविधिमैत्री बनाउनका साथै घोषणापत्रमा उल्लेख गरेका बुँदा अक्षरंश पूरा गर्ने प्रतिवद्वता जनाए ।
उनले कृषिको आधुनिकीकरण गरी उत्पादमुलक कृषि प्रणालीलाई जोड दिने, वडामा दीर्घकालिन र अल्पकालिन योजना बनाएर काम गर्ने लगायतका योजना अघि सारेका छन् ।
वडाका दमदमे, कुदविड् लगायतका क्षेत्रमा घरदैलो कार्यक्रममा मतदाता एमाले उमेद्वार देखेर उत्साही भएको निर्वाचन परिचान कमिटीका संयोजक दामबहाुर विकले जानकारी दिए ।
वडा नम्वर २३ मा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार शिवलाल पराजुली, सदस्य चेतबहादुर क्षेत्री, शान्ति पराजुली, रीता सुनार र फवेन्द्रकुमार गुरुङ छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१