पोखरा, २० वैशाख । नेपाली कांग्रेस पोखरा ८ ले मंगलबार सिर्जनाचोकदेखि आलुमाइला चोकसम्म घरदैलो कार्यक्रम गरेको छ । वडा अध्यक्षका उम्मेदवार शारदा गिरीले मतदातासामु आफूलगायत आफ्नो टिमलाई मत दिई जिताउन आग्रह गरिन् । उनले चुनाव जिते वडामा बाँकी रहेको विकासका कामलाई प्राथमिकता दिने वचन दिइन्।
उम्मेदवारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, दलित लछित थुप्रै कामहरु लगायत विकास पूर्वाधारका काम बाटो निर्माण, घरघरमा धारा, शौचालय निर्माण, फोहोर व्यवस्थापन, फिर्के खोलालाई प्रदुषणरहित बनाउने लगायतका कार्यक्रम गर्न बाँकी रहेकोले ती सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
चुनावमा वडाध्यक्षका उम्मेदवार शारदा गिरीसहित महिला सदस्यमा देवीमाया चालिसे, दलित महिला सदस्यमा माया नेपाली, सदस्यमा कृष्णप्रसाद श्रेष्ठ र गठबन्धनको तर्फबाट नेकपा माओवादीका दामोदर सिग्देल प्रतिस्पर्धामा छन्।
सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएका एकीकृत समाजवादीका शिवप्रसाद पौडेलले अब वडामा कांग्रेस र नेकपा माओवादीको गठबन्धनलाई खुलेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१