पाेखरा । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेस प्रवेश गरेका छन्। मंगलबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै अभिनेता केसी, अभिनेत्री श्वेता खड्का र रवीन्द्र खड्का कांग्रेसमा प्रवेश गरेको हुन्।
लोकतान्त्रिक चरित्रलाई आत्मासात गर्ने पुरानो पार्टी कांग्रेस भएकोले नै कांग्रेसमा प्रवेश गरेको केसीले बताए। उनले भने, पदको आश्वासन पाएर पार्टी प्रवेश गरेको भने होइन। बिचारले ठिक लागेर पार्टी प्रवेश गरेको हुँ।
स्थानीय चुनावको घोषणा भएसँगै भुवन केसी राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाने हल्ला चलेको पनि थियो। पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारीको रूपमा उठाउने घोषणा नै गरेको थियो। पछि केसीले आफू त्यो पार्टीबाट मेयर पदमा उठ्न लागेको निराधार रहेको बताएका थिए।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१