पोखरा, १९ वैशाख । पोखरा २६ का नेकपा एमाले उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन् । चुनाव प्रचार–प्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले एमालेको तर्फबाट वडामा उम्मेदवार ५ जनालाई नजिताएसम्म आफूले विश्राम नलिने बताएका छन्।
तिमिल्सिनाको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा एमालेको तर्फबाट पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडाध्यक्षका उम्मेदवार सूर्यनाथ भण्डारी सदस्यमा ध्रुव थापा, वसन्त बञ्जरा, प्रमिला बराल भण्डारी र शर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गरेका गरिएको थियो।
जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष सरस्वती रानाभाट तथा वडा अध्यक्ष नारायण प्रसाद बराल, हरिश्चन्द्र देवकोटा, खड्का रानाभाट, विकास अधिकारी, वामदेव ढुंगाना, रामहरि ढुंगाना, रमेश रानाभाट लगायत पदाधिकारीको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१