हेमजा । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा अन्नपूर्ण ३ मा चुनावी सरगर्मी बढेको छ ।
जस अन्र्तगत नेकपा एमालेले शनिबार रयाले र मराउँचेमा घरदैलो गरेको छ । आइतबार सेराका घरघरमा पुगिने अध्यक्षका उम्मेदवार फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए । उनले आफ्नो जीत सुनिच्चित रहेको दाबी गर्दै जनताले विकास खोजेको पनि औँल्याए ।
यता नेपाली कांग्रेसले पनि मराउँचेबाट निर्वाचन अभियान सुरु गरेको छ । अध्यक्षका उम्मेदवार डिल्लीराम पौडेल सो गाउँका घरघरै पुग्दै स्थानीय व्यक्तिलाई मत दिई जिताउनुपर्नेमा जोड दिए । त्यस्तै कांगेसले आइतबार निर्वाचन कार्यालय पनि उद्घाटन गदैछ ।
माओवादी केन्द्रका उमेद्वार पनि चुनावी अभियानमा व्यस्त छन् । उनीहरुले देउराली, भकारीडाँडा, पाउँदुरकोट लगायतमा स्थानमा घरदैलो गरिसकेका छन् । आफुहरु जसको निती उसकै नेतृत्व नाराका साथ चुनावमा होमिएका अध्यक्षमा प्रत्यासी विष्णुप्रसाद पौडेलले बताए ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वार समराट गुरुङ र वडाध्यक्षका स्वतन्त्र उम्मेदवार डिलबहादुर क्षत्रीले पनि चुनावी गतिविधि तीब्र पारेका छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१