पाेखरा । वैशाख ३० गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ । निर्वाचन आयोगले सरकारलाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक बिदा दिन अनुरोध गरेको छ।
निर्वाचनका दिन मतदात गर्नु पर्ने भएकाले सो दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगले अनुरोध गरेको हो ।
त्यस्तै निर्वाचनको भोलिपल्ट वैशाख ३१ गते शनिबार, जेठ १ गते आइतबारको पनि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेठ २ गते सोमबार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा छ ।
यसका साथै वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई मतदान केन्द्र तोकिएका विद्यालय मतदान कार्यका लागि प्रयोग गर्नु पर्ने भएकाले २८ र २९ गते पनि विद्यालयमा सार्वजनिक विदा दिई बैकल्पिक बाटो मार्फत पठनपाठन गर्न अनुरोध पनि गरेको छ ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१