नेपाल राष्ट्र बैंक पूर्व कर्मचारीमा माधव सिग्देल

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
madhev photo 1

अध्यक्षमा निर्वाचित माधवप्रसाद सिग्देल

पोखरा, १५ बैशाख । नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघ शाखा समिति पोखराको साधारणसभा तथा पाँचौं अधिवशेनले माधवप्रसाद सिग्देललाई अध्यक्षमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मुक्तिनाथ चालिसे, सचिव मातृकाराज घिमिरे, कोषाध्यक्ष खिमबहादुर थापा र सहसचिव देवेन्द्र लम्साल चयन भए ।

सदस्यमा धनपति बराल, विष्णुप्रसाद सापकोटा, भरतराज आचार्य र लवकुमार थापा रहेका छन् ।

नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघ शाखा समिति पोखराका अध्यक्ष रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा कार्यक्रम भएको हो।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width