कांग्रेस पोखरा ११ का प्रेमप्रसाद कर्माचार्यको चुनावी प्रचार

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७९
congress 11

पोखरा । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पोखरा–११ बाट अध्यक्षमा रानिपौवा निवासी प्रेमप्रसाद कर्माचार्यले उम्मेदवारी दिएका छन् । उम्मेदवारीसँगै उनले चुनावी प्रचार थालेको जनाए।

कांग्रेसबाट वडा सदस्यमा सुशील बास्तोला, विष्णुप्रसाद घिमिरे, रनसुब्बा गुरुङ तथा दलित महिला सदस्यमा टुकुरादेवी परियार रहेको जानकारी कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्यप्रसाद घिमिरेले दिए।

Related News

सम्बन्धित समाचार

hero news full width