पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरमा धेरैजसो नयाँ अनुहारलाई उठाएको छ । गत चुनावमा ३३ वडामध्ये ११ वटामा नेपाली कांग्रेसले जितेको थियो । तीमध्ये ३ वडाध्यक्षले दोहोरिने अवसर पाएका छन् । वडा नम्बर ६ का जगत पहारी, २६ का पूर्णबहादुर गुरुङ र ३२ मा अक्कलबहादुर कार्की दोहोरिएका हुन् ।
हेर्नुहाेस नामावली
वडा नम्बर १: सीता गुरुङ
वडा नम्बर २: दिवसमान प्रधानांग
वडा नम्बर ३: प्रकाश उदाश
वडा नम्बर ४: देवकृष्ण पराजुली
वडा नम्बर ५: प्रमोद कोइराला
वडा नम्बर ६ः जगत पहारी
वडा नम्बर ७ : राममोहन आचार्य
वडा नम्बर ८ः शारदा गिरी
वडा नम्बर ९ : दीपेन्द्र मर्सानी
वडा नम्बर १० : राजेश गुरुङ
वडा नम्बर ११ : प्रेमप्रसाद कर्माचार्य
वडा नम्बर १२ : सन्तोष बास्तोला
वडा नम्बर १३ : किरण बराल
वडा नम्बर १४ : बोधबहादुर कार्की
वडा नम्बर १५ : मिनबहादुर गिरी
वडा नम्बर १६ : अमृत तिमिल्सिना
वडा नम्बर १७ : देवराज आचार्य
वडा नम्बर १८ : शिवराज तिमिल्सिना
वडा नम्बर १९ : पुष्पेन्द्र पाण्डे
वडा नम्बर २० : महेन्द्र अधिकारी
वडा नम्बर २१ : दीपेन्द्र आचार्य
वडा नम्बर २२ : होमप्रसाद बराल
वडा नम्बर २३ : रामकाजी गुरुङ
वडा नम्बर २४ : भरत अधिकारी
वडा नम्बर २५ : मोतिराज तिमिल्सिना
वडा नम्बर २६ : नरेन्द्र थापा
वडा नम्बर २७ : पूर्णबहादुर गुरुङ
वडा नम्बर २८ : श्रीकृष्ण लामिछाने
वडा नम्बर २९ : सुदेव गुरुङ
वडा नम्बर ३० : दुर्गाप्रसाद सुवेदी
वडा नम्बर ३१ : ढकनाथ कँडेल
वडा नम्बर ३२ :अक्क्लबहादुर कार्की
वडा नम्बर ३३ : रामचन्द्र अधिकारी
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१