पाेखरा । गण्डकी प्रदेशमा १ महानगर सहित ८५ पालिका छन् । महानगर सहित २७ नगरपालिकाको मेयरमा १ सय ५७ जनाको उम्मेद्वारी दर्ता भएको छ । उपमेयरमा भने ९२ जना मात्रै छन् ।
५८ गाउँपालिकको नेतृत्वका लागि १९७ जनाले उम्मेद्वारी दिएका निर्वाचन आयोगले जनाएको छ । उपाध्क्ष बन्न भने १ सय ५६ को मात्रै उम्मेद्वारी छ ।
यस्तै, यहाँका ७५९ वडाहरुको अध्यक्षका लागि १ हजार ५ सय ८८ जनाले मनोनयन दर्ता गरेका छन् ।
महिला सदस्यमा १ हजार ७९, दलित महिला सदस्यमा ९ सय ६८ र दुई खुला सदस्यका लागि २ हजार ३ सय ५६ जनाको मनोनयन परेको छ । समाचार तयार पार्दासम्म गण्डकीमा कुल ६ हजार ५ सय ९३ जनाले मनोनयन दर्ता गराएका हुन् । त्यसपछि पनि मनोनयन प्रक्रिया चलिरहेकोले यसमा उक्त संख्या राखिएको छैन । सबैभन्दा बढी मनोनयन पोखरा महानगरमा परेको छ भने सबैभन्दा कम नार्पाभूमी गाउँपालिकामा परेको छ ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१