हेमजा । हेमजा स्वास्थ्य चौकीको आयोजना, स्वास्थ्य महाशाखाको समन्वय तथा कोसिस संस्थाको सहयोगमा हेमजामा बुधवार मनोेसामाजिक सु–स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण तालिम भएको छ ।
सोही अवसरमा हेमजा स्वास्थ्य चौकी प्रमुख कुष्मराज सुवेदीको संयोजकत्वमा ९ सदस्यीय वडा स्तरीय आत्महत्या रोकथाम सहयोग समिति पनि गठन गरियो ।
सदस्यहरु विष्णुपादुका माविका प्रधानाध्यापक दीपकराज पौडेल, रेडियो हेमजा प्रमुख निराजन अधिकारी, टोलविकास संस्थाबाट आरती अधिकारी, अपांगता संस्थाबाट झलक राना, प्रहरी अस्थायी विट हेमजाका प्रेमबहादुुर थापा, यूवा क्लब एवं राजनीतिकर्मीको तर्फबाट कृष्णमान श्रेष्ठ र विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै लक्ष्मी गौतम छनोट भए ।
कार्यक्रममा आत्महत्याको जोखिम न्यूनीकरणका उपाय, आत्महत्यासम्बन्धी भ्रम र तथ्यहरु, मानसिक स्वास्थ्य समस्याका कारण तथा असरहरु साथै आत्महत्या रोकथामका चरण लगायत विषयमा कोसिस संस्थाका अभियान मनोविमर्शकर्ता अधिकृत वसन्ती खत्रीले सहजीकरण गरिन् ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१