पोखरा पिस क्लबको नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
Pokhara Peace Club

पोखरा । पोखरा पिस क्लब पोखराको नवौं साधारण सभा तथा छैटौं अधिवेशनले प्रताप आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्लबको उपाध्यक्ष सावित्री अधिकारी, सचिव सन्तोष बराल, कोषाध्यक्ष राजेन्द्र बराल र सहसचिव विमला अधिकारी छन् ।

सदस्यहरु विकास बराल, गणेश कुँवर, अस्मिता अधिकारी, पारस शर्मा, अन्जिल बराल, विष्णु सुवेदी र विकल बराल छन् । क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा भोजराज बराल र लक्ष्मण बरालको निर्वाचन मण्डलले सर्वसम्मति रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।

उद्घाटन सत्रमा सचिव प्रताप आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य खेमराज तिमिल्सिना व्यक्त गरेका थिए ।

कार्यक्रममा पोखरा ७ का अध्यक्ष रामचन्द्र बराल, पोखरा पिस क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारी, मासबार आमा समूहका संस्थापक अध्यक्ष कमलादेवी बराल, पोखरा पिस क्लबका अध्यक्ष सुजन बराल, पोखरा पिस क्लबका सल्लाहकार डा.उमानाथ बराल, क्लबका पूर्वअध्यक्षद्वय भोजराज बराल र दामोदर बराल, क्लबका संस्थापक सदस्य लक्ष्मण बराल, नेकपा एमाले पोखरा ७ वडा कमिटीका अध्यक्ष किशोर बराल, नेपाली कांग्रेस पोखरा वडा नं. ७ का सभापति नवीन बराल, मासबार आमा समूहका अध्यक्ष टीका अधिकारी, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल र अभियान युवा क्लबका अध्यक्ष राजु गिरी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width