लायन्स आदर्श चौतारीमा रुकबहादुर

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
Lions aadarsha chautari

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीमा वर्ष २०२२÷२३ का लागि रुकबहादुर गुरुङ अध्यक्ष चयन भए । क्लबको प्रथम उपाध्यक्ष सुशील कोइराला, द्वितीय उपाध्यक्ष दामोदर आचार्य, तृतीय उपाध्यक्ष सूर्यप्रसाद पोखरेल, सचिव भगवान् श्रेष्ठ, सहसचिव दीपकप्रसाद घिमिरे र कोषाध्यक्ष दीपककुमार गुरुङ चयन भए । क्लबको सल्लाहकारमा किशोर रञ्जित, शिव नेपाली, अशोक केसी, नारायण थापा, पोषण खनाल छानिए ।

क्लबका संस्थापक अध्यक्ष तथा पिआरओ चिफ वासुदेव कोइरालाले कार्यक्रमको उद्घाटनपछि समाजसेवामा क्लबले महत्वपूर्ण कार्य गरेको बताए । उनले वसन्तराज कोइरालाको अध्यक्षता भएको कार्यक्रममा रिजन चियर पर्सन भरतराज सिग्देल, निवर्तमान अध्यक्ष मोहनप्रसाद पौडेललगायतले बोलेका थिए ।

यसैबीच क्लबले प्रकाशित गरेको भित्तेपात्रोसमेत विमोचन गरेको कार्यक्रमको सञ्चालन सचिव सूर्यप्रसाद पोखरेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width