पोखरा । जिल्ला ट्रापिलक प्रहरी कार्यालयले मोडिफाइ गरिएका सवारी साधनमाथि कारबाही गरेको छ । ट्राफिक प्रहरीले विशेष गरी कम्पनीबाट निर्माण भई आएका विभिन्न कम्पनीका सवारी साधन बिक्री वितरणपश्चात् मोडिफाइ गरेका सवारी साधनमाथि कारबाही गरेको हो । सवारी धनी एवं चालकले आफुखुसी विभिन्न सामग्रीहरु झिकेर वा परिवर्तन गरी ठुलो आवाज निकाल्ने, हेन्डिलहरु परिवर्तन गर्ने, साइलेन्सर पाइप परिवर्तन गर्ने, पड्कने बनाउने गरी समाजमा शान्ति सुरक्षामा खलबल एवं प्रतिकूल असर पारेकाले कारबाही गरिएको प्रहरीले स्पष्ट पारेको छ । सवारी दुर्घटनाको जोखिमसमेत बढ्ने हुँदा आफूखुसी सवारी साधनको स्वरुप परिवर्तन गर्ने, अनावश्यक लाइट एवं प्रेसर हर्न जोड्ने सवारी साधनलाई नियन्त्रणमा लिई पहिलेकै स्वरुपमा ल्याउन लगाई कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१