कम्युनिस्ट स्थापना दिवसमा ज्येष्ठ नागरिक सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७९
Harka singf

पोखरा । नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ ले कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा ७० वर्ष उमेर पुगेका ५० जना ज्येष्ठ नागरिकलाई प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो । पार्टीका वडा कमिटी अध्यक्ष हुकुमसिङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन पालिका सदस्य किरणकुमार आत्रेयले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश कमिटीका सदस्य हर्कबहादुर घर्र्ती, विशेष अतिथि प्रदेश कमिटी सदस्य कर्णसिंह गुरुङ, मिम विक, अतिथि बुद्धिजीवी मित्रलाल आचार्य लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width