मादी अध्यक्षमा माओवादीबाट ४ सिफारिस

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७९
Maoist

पोखरा । आसन्न स्थानीय तहको चुनावका लागि नेकपा (माओवादी केन्द्र) मादी गाउँपालिका प्रमुखमा ४ जना सिफारिस भएका छन् ।

गठबन्धनबीच चुनावी तालमेलबाहेक एक चुनाव लड्नुपर्ने अवस्था सिर्जित भए आफ्ना उम्मेदवार सिफारिस गरिएको पार्टीले जनाएको छ ।

गाउँपालिका प्रमुखमा एंगेल्स कार्की, कृष्णराज दाहाल, तोरण गुरुङ र लालबहादुर गुरुङको नाम सिफारिस गरिएको हो । एंगेल्न वाईसिएल कास्कीका अध्यक्ष एवं पार्टीका मादी गाउँपालिका उपाध्यक्ष हुन् भने दाहाल पार्टीको गाउँपालिकाका पूर्व अध्यक्ष हुन् ।

यस्तै, तोरण गुरुङ पार्टीको मादी गाउँपालिका अध्यक्ष अध्यक्ष हुन् भने अर्का लालबहादुर गुरुङ गाउँपालिका वडा ७ का वडाध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width