पोखरा । नेपाली कांग्रेस पोखरा १२ ले आसन्न स्थानीय निर्वाचनको प्रचार प्रसार समिति गठन गरेको छ ।
समितिको संयोजकमा नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ख का सभापति कृष्ण कोइरालालाई तोकेको छ । समितिका सदस्यहरु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि डम्बरजंग गुरुङ, नेपाली कांग्रेस पोखरा १२ का निवर्तमान सभापति राधेश्याम कोइराला, पोखरा १२ का पूर्व वडा सदस्य बलबहादुर कार्की तथा नेपाल प्रेस युनियनका प्रदेश प्रतिनिधि मनोहरि पौडेल रहेका छन् ।
पार्टीले अवलम्बन गरेका नीति, कार्यक्रम र आफ्नो वडामा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरुलाई मतदाता समक्ष पुर्याउन निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको संयोजक कोइरालाले बताए ।
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
मंसिर २३, २०८१आँगन सहकारीको पाँचौं साधारणसभा
मंसिर २३, २०८१सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य
मंसिर २३, २०८१सापकोटा कल्याण केन्द्रको साधारणसभा
मंसिर २३, २०८१पूर्व कर्मचारी सहकारीको साधारण सभा
मंसिर २३, २०८१शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१