पाेखरा । नेपाली कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको हो।
पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्यअनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार डेस्क संयोजनमा ७ जना महामन्त्रीलाई जिम्मेवारी दिइएको छ। जसअनुसार प्रदेश १ मा जीवन परियार, मधेश प्रदेशमा भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा फरमूल्लाह मंसुर, गण्डकी प्रदेशमा महालक्ष्मी उपाध्याय डिना, लुम्बिनी प्रदेशमा महेन्द्र यादव, कर्णली प्रदेशमा बद्री पाण्डे र सुदुरपश्चिम प्रदेशमा किशोरसिंह राठौरलाई संयोजक तोकिएको छ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१