पोखरा । तमु धिं नेपालले गैरआवासीय नेपाली संघको हालै सम्पन्न अधिवेशनबाट उपमहासचिवमा चयन ओम गुरुङ (जापान) र महिला सचिवमा निर्विरोध निर्वाचित राधिका गुरुङ ‘टीका’ (हङकङ) लाई स्वागत एवं बधाई ज्ञापन गरेको छ ।
उनीहरुलाई संस्थाका अध्यक्ष हुमबहादुर गुरुङ, कार्यसमिति सदस्य श्रीजंग गुरुङ र सुरेन्द्र गुरुङले पोखरामा आयोजित कार्यक्रममा खादा, भाङ्ग्रा, घलेकबाट स्वागतका साथै बधाई ज्ञापन गरेका हुन् । एनआरएनएका उपमहासचिव ओम गुरुङले तमुहरुको एकताबाटै सामुदायिक हित र विकास हुने भन्दै आफूहरुको तर्फबाट सक्दो साथ रहने बताए ।
यस्तै, महिला सचिव राधिका गुरुङले तमु धिं नेपालको स्वागत एवम बधाईका लागि धन्यवाद व्यक्त गर्दै एनआरएनको नेतृत्वका लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त भएकोले अग्रगतिमा जुट्ने प्रतिबद्धता व्यक्त गरिन् ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१