पाेखराकाे मेयरमा कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जना आकांक्षी

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
Pokhara

पोखरा । पाेखरा महानगरपालिकाकाे मेयरका लागि कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जनाले नाम दर्ता गराएका छन् । यसैगरी उपमेयरमा १० जनाले नाम टिपाएका छन् । समितिले आज ४ बजेसम्म दिएकाे समयभित्र नाम दर्ता गराउनेहरुकाे सूची निम्नानुसार छ ।

१. सुदिपमोहन भट्टराई

२. परमेश्वर पोखरेल

३.निर्मल प्रसाद कर्मचार्य

४. कृष्ण बहनदुर के सी

५. बाबुराम आचार्य

६. सरस्वती गुरुङ्

७. नन्द प्रसाद तिवारी

८. गंगाधर पराजुली

९. विरेन्द्र नारायण विजुक्छे

१०.विश्व शंकर पालिखे

११. किशोर दत्त बराल

१२. बिन्दु कुमार थापा

१३. बाबुराम गिरी

१४. गणेश बहादुर भट्टराई

१५. कोपिला रानाभाट

१६. किरण के.सी.

१७. विश्व घिमिरे

१८. ऋषि सापकोटा

उप-प्रमुखका आकांक्षी

१. माया बराल कार्की क्षेत्री

२.लक्ष्मी पाण्डे क्षेत्री

३. रंगिला आचार्य

४.आनन्दी राणा कार्की

५. टिका कुमारी गुरुङ

६. दिपक मल्ल

७. मिलन थापा

८. चिनु गुरुङ्

९. शिव केसी

१०. गोविन्द नेपाली

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width