वितरक महासंघमा हरिराज

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
bitarak

पोखरा । नेपाल वितरक महासंघको अध्यक्षमा हरिराज पन्त निर्वाचित भएका छन् । पोखरामा आयोजित १० औं साधारणसभा एवं पाँचौं अधिवेशनले पन्तको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

महासंघको उपाध्यक्षमा टंकप्रसाद खनाल, दुर्गाप्रसाद गौतम, विजयकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा राजकुमार श्रेष्ठ, सचिवमा कृष्णराज श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल निर्वाचित भए ।

सदस्यमा अच्युत ढकाल, कुलानन्द पोखरेल, शिव खनाल, मदनराज न्यौपाने, कृष्णप्रसाद शर्मा, सुजन कुमार श्रेष्ठ, राजकुमार गिरी, दामोदर पाठक, दिलीपकुमार श्रेष्ठ, रविकुमार सापकोटा, ईश्वरप्रसाद दुवेदी, कृष्णप्रसाद अर्याल र राजेश खनाल छ । निवर्तमान अध्यक्ष सुरेश अधिकारी पदेन सदस्य रहने छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width