पोखरा । युनाइटेड क्लब आयोजनामा रामेश्वरी माविका छात्रालाई सेनेटरी प्याड वितरण गरिएको छ । क्लबको १२ औं वार्षिकोत्सव अवसरमा आयोजित साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार मझेरीपाटनको रामेश्वरीका छात्रालाई सेनेटरी प्याड वितरण गरिएको हो ।
रामेश्वरीका प्रअ पूर्णदेव सुवेदीले सेनेटरी प्याड सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै राज्यले गर्नुपर्ने काम सामाजिक संस्थाले गरिरहेको समेत बताइन् ।
विद्यालयका सहप्रअ दिलसुवा गुरुङले युनाइटेड क्लब जस्ता सामाजिक संस्थाले गरेको सहयोगका कारण विद्यार्थीलाई विद्यालयमा पठनपाठनमा खुला र सहज बनाउन मद्दत पुग्ने बताइन् ।
क्लब संस्थापक अध्यक्ष हिमालय बख्रेलले वार्षिकोत्सवमा एक सातासम्म सामाजिक कामलाई निरन्तरता दिने बताए ।
क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत र सदस्य तथा कार्यक्रम संयोजक सीमा गुरुङले धन्यवाद मन्तब्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन क्लबका सचिव दिनेश सुनारले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१