हिमाल कलेजको ‘ट्यालेन्ट सो’

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७९
himal collage (2)

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टमा ‘ट्यालेन्ट सो’ तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । कलेजको अतिरिक्त कार्यक्रमअन्तर्गत विद्यार्थीको प्रतिभा प्रस्फुटन साथै विभिन्न समयमा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।

पोखराको ख्यातिप्राप्त म्यानेजमेन्ट कलेज हिमाल कलेजले विद्यार्थीलाई प्रयोगात्मक शैलीबाट अध्यापन साथै प्रतिभा प्रस्फुटनका कार्यक्रम आयोजना मासिक तथा वार्षिक रुपमा आयोजना गर्दै आएको छ । कलेजका प्रमुख हरि कार्कीका अनुसार विभिन्न समयमा आयोजना गरिएका कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा क्याम्पस प्रमुख हरि कार्कीसहित जनक पौडेल, मणि डुम्रे, लीला पुराजुली, चेतनाथ भण्डारी, विनोद गिरी, सुदन मुल्मीले विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै आफ्नो भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width